०४ जेठ, २०८१
    {
समाचार

पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

  • पुलेसो
  • २०८० असार ०६ बुधबार
पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । 

मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।
 
    मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो । पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुनस् विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको  ताप्लेजुङ शाखाले जनाएको छ । मर्मतका लागि बिहानदेखि विद्युत्का कर्मचारी खटिएका छन् ।
 
    विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ सहितका सर्वसाधरण तथा व्यवसायीहरु मारमा परेका छन् । सदरमुकामसहित केही ग्रामीण क्षेत्रसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ)  - मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ ।

वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

कञ्चनपुरमा प्रहरीमाथि तस्करले चलाए गोली,चित्तलका चार...

धनगढीः कञ्चनपुरमा प्रहरीमाथि तस्कर समूहले गोली चलाएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ को जानकी सामुदायिक वनमा तस्करले प्रहरीमाथि एक राउन्ड गोली चलाएको कञ्चनपुर प्रहरीले बताएको छ।

  • पुलेसो
  • २०८१ जेठ ०३ बिहीबार
  • कञ्चनपुरमा प्रहरीमाथि तस्करले चलाए गोली,चित्तलका चार टाउकासहित एक सय ५६ किलोग्राम मासु बरामद

    कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित

    काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

    बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो।बैठक...

    कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित

    काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२...

    काठमाडौँ -  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया...

    काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान