गृहपृष्ठ ∕ कृषि ∕ गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक (भिडियोसहित) गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक (भिडियोसहित) पुलेसो १६ असार, २०७८, बुधबार १२:२७ काठमाडौं – गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलकोगीत सार्वजानिक भएको छ ।बन्दाबन्दी बिच कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ ।गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायकतथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीतर संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोषतामाङको स्वर रहेको छ ।भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन्।,भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन…भागेश्वर गाउँपालिकामा ३० टन क्षमताको कोल्ड स्टोरको…धनगढी उप–महानगरपालिकाद्धारा एकिकृत फोहर व्यवस्थापन कार्यक्रमका लागि…तीन वर्षदेखी बन्द रहेको जग्गाको कित्ताकाट खुल्यो धेरै पढिएका