Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनितिहावाहुरी प्रभावित क्षेत्र पुगे देउवा ,कांग्रेसकाे तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा

हावाहुरी प्रभावित क्षेत्र पुगे देउवा ,कांग्रेसकाे तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा


काठमाडाैं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित बाराकाे फेटा गाउँपालिका पुगेका छन् ।

उनले हावाहुरी प्रभावित क्षेत्रका पीडितहरूसँग भेट गरेका छन् । भेटमा उनले नेपाली कांग्रेसकाे तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस