Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानमन्त्री राहत कोषमा जनता बैङ्कको २५ लाख सहयाेग

प्रधानमन्त्री राहत कोषमा जनता बैङ्कको २५ लाख सहयाेग


जनता बैङ्कले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ ।

सोमवार आयोजित एक कार्यक्रमबीच बैङ्कका अध्यक्ष केशबवहादुर रायमाझीले प्रधानमन्त्री शेरवहादुर देउवालाई २५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

बैङ्कका कर्मचारीको १ दिनको पारिश्रमिक, बैङ्क सञ्चालकबाट जनही १० हजार रुपैयाँ तथा बैङ्कका तर्फबाट समेत गरी सो रकम सहयोग गरेको बैङ्कले जानकारी दिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस