Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकाठमाडौंको कुलेश्वरस्थित एक घरमा आगलागी, करोड बराबरको क्षति

काठमाडौंको कुलेश्वरस्थित एक घरमा आगलागी, करोड बराबरको क्षति


काठमाडौंको कुलेश्वरस्थित एक घरमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

सोमबार दिउँसो करिब साढे चार बजेतिर रामकृष्ण बैदारको घरमा आगो लागेको कालिमाटी प्रहरीले जनाएको छ ।

बिजुलीको तार सट भएर घरको चौथो तलामा आगो लागेको थियो । स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस