Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयस्ता छन् घ्युकुमारीको अनेक फाइदा

यस्ता छन् घ्युकुमारीको अनेक फाइदा


घ्युकुमारी (aloe vera) एक औषधीय वनस्पति हो यसमा  जड़ी-बूटी को जस्ता कय्याै गुणहरू हुन्छन् | घ्युकुमारीलाई हामी धेरै नामले चिन्छाै  – ग्वारपाठा, चित्र कुमारी , घ्युकुमारी, एलोवेरा आदि |  धरै फाइदाका बाबजुद तुलसी र नीमले जसरी घ्युकुमारीले पनि एक चमत्कारी काम गर्छ  | आज काल ठूला-ठूला कम्पनिहरु धेरै प्रकारका  सौन्दर्य प्रसाेधन आयुर्वेदिक औषधिहरु बनाई रहेका छन्  | एलोवेरा छालाको रोगको ठीक गर्नुका साथै ,विभिन्न छालाजन्य स‌क्रमण, यौन रोग, कब्जियत, जोर्नि दुखाई आदिमा फाईदाजनक छ। त्यसैले एलोवेरा को फाईदा जानेर हामी पनि यसको औषधीय गुणकाे  लाभ प्राप्त गराै |

जानाै घ्युकुमारीको घरेलु प्रयोग 
घ्युकुमारीको घरेलु प्रयोग  : दाद, घाऊ,एलर्जि,आगोले पोलेको,फोडा-फुंसि

  • छाला पोलिएपछि  एलोवेराकाे रस र नरिआेलकाे तेल मिलाएर लगाइदिने ।
  • एलोवेराकेा प्रयोगले दाग र जलन दुबै बाट राहत मिल्छ|
  •  घ्युकुमारीको रस मा जायफल मिलाएर लगाएपछि छालामा भइरहेको दुखाई कम हुदै जान्छ ।
  • यदि कुनै ठाउँमा पोल्यो भने पोल्ने बितिकै यो अंग पानीमा सजिलै सँग डुबाउने  र  दुखाई कम नहुँदा सम्म त्यो भाग पानी भित्र राख्ने दुखाइ कम हुनासाथ पानीबाट निकाली घ्युकुमारीको गुदी लगाइदिने। यसरी छालामा दाग  पनि बस्दैन र घाऊ पनि हुदैन ।
  • आगाेले छाला जल्ने बितिक्कै  नुन र घ्युकुमारीको रस मिलाएर मल्ने। जलेको  दाग रहदैन र फफोला पनि आउदैनन्  दुखाइ छिट्टै कम हुन्छ ।
  • जीरा पीसेर एलोवेराको गुदीसँग मिलाउने अनि पोलिएको अंगमा  लेप लगाउने जलन छिट्टै  शांत हुनजान्छ ।
  • आगोमा धेरैवेर जलेको छ भने  हल्दी र घ्युकुमारीको गुदीले अत्यंत प्रभावकारी कार्य गर्न सक्छ। छाला धेरै जलेको भए  एलोवेराको रस र हल्दी मिलाएर नियमित लगाउने यसको प्रयोगले  घउ तुरुन्त भरने प्रक्रिया शुरू हुन जान्छ।
  • गुलाबको  रसमा एलोवेराको गुदी मिलाउने , साथै  शुद्ध चंदन  मिलाएर पेस्ट बनाउने । यसलाई छालामा लगाउने   पोलिए पछि हुने दाग, जलन, छालाको कमजोरी र पोलिएर हुने अन्य नोकसान कम बाट जोगाउँछ ।
  • आँपको  गुठिलालाई एलोवेराको गुद सँग पीसेर जलेको  दागमा लगाउने, दाग छालाको रंगमा बदलिन्छ तथा छाला पहिलेको जस्तै सामान्य हुदै जान्छ ।
  • जौलाई जलाएर उसको राख र एलोवेराको गुदी छिटो जलेको स्थान स्थानमा लगाउने , यसले फोका बनाउन दिदैन ।
  • एलोवेराको गुद लाई जेलमा  नारियलको  तेल, कपूर तथा गेरू मिलाएर शरीरमा मालिश गरेमा चर्मरोग, दाद, खाज,  खुजलीबाट  छुटकारा मिल्छ |

फोडा फुंसिको उपचारको लागि घ्युकुमारीको प्रयोग :

  • घ्युकुमारीको गुदी लगाएर बाँधेमा  पीप वाला फोड़ा फूटेर  ठीक हुन्छ ।
  • तुलसीका पाँचै अंग (फूल, बीज, पत्र, छालर जरा) लाई पीसेर एलोवेराको  गुदमा मिलाएर छालामा  लेप लगाउने,   दाद, खाज, खुजली, फोडाका घाउ शीघ्र भरिन जान्छन ।
  • नरिवलको तेलमा  तुलसीका पातको रस बराबर मात्रा मिलाएर  पकाउने। साथै  एलोवेराको गुदी पनि  हल्का गरम गर्ने । यी चीजबाट तैयार मलहमलाई  फोडा-फुंसी तथा जलेको छालामा लगाउने  छिट्टै  आराम मिल्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस