Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपाली कांग्रेसका कार्यबाहक सभापतिकाे जिम्मेवारी विमलेन्द्र निधिलाई

नेपाली कांग्रेसका कार्यबाहक सभापतिकाे जिम्मेवारी विमलेन्द्र निधिलाई


का सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई छाडेर नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार पाँँच दिने भारत भ्रमणमा गएका छन् । यो अवधिका लागि देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

यसलाई निधिलाई उपसभापति बनाउने तयारीका रुपमा समेत हेरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस