गृहपृष्ठ ∕ समाचार ∕ नेपाली कांग्रेसका कार्यबाहक सभापतिकाे जिम्मेवारी विमलेन्द्र निधिलाई नेपाली कांग्रेसका कार्यबाहक सभापतिकाे जिम्मेवारी विमलेन्द्र निधिलाई पुलेसो ९ भदौ, २०७८, बुधबार १२:५६ का सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई छाडेर नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार पाँँच दिने भारत भ्रमणमा गएका छन् । यो अवधिका लागि देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।यसलाई निधिलाई उपसभापति बनाउने तयारीका रुपमा समेत हेरिएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका