गृहपृष्ठ ∕ भिडियो ∕ पल र बर्षाको ‘दिल कमाल भो'(भिडियो सहित) पल र बर्षाको ‘दिल कमाल भो'(भिडियो सहित) पुलेसो ९ भदौ, २०७८, बुधबार १७:२० काठमाडौं – पछिल्लो समयका सर्वाधिक चर्चित नायक एवं चक्लेटी मोडल पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो ‘दिल कमाल भो’ ले दर्शकलाई निकै मनोरंजन प्रदान गरिरहेको छ ।केही समय अगाडी सार्वजनिकको म्युजिक भिडियोमा पल र बर्षालाई फरक रूपमा प्रस्तुत गरिएको देख्न सकिन्छ । दिल कमाल भो बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको रहेको छ । रोमान्टिक शैलीको गीतलाई एरेन्ज यम थापाले गरेका हुन् ।गीतको म्युजिक भिडियोलाई निर्दशन एवं कोरियोग्राफी राजिव समरले गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर गरेका हुन । यस्तै अर्जुन तिवारीको छायाँकन गरेको भिडियोका पात्रहरुको ड्रेस आशिष पौडेलले डिजाइन गरेका छ्न ।’दिल कमाल भो’ गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका