Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठभिडियोपल र बर्षाको ‘दिल कमाल भो'(भिडियो सहित)

पल र बर्षाको ‘दिल कमाल भो'(भिडियो सहित)


काठमाडौं – पछिल्लो समयका सर्वाधिक चर्चित नायक एवं चक्लेटी मोडल पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो ‘दिल कमाल भो’ ले दर्शकलाई निकै मनोरंजन प्रदान गरिरहेको छ ।

केही समय अगाडी सार्वजनिकको म्युजिक भिडियोमा पल र बर्षालाई फरक रूपमा प्रस्तुत गरिएको देख्न सकिन्छ । दिल कमाल भो बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको रहेको छ । रोमान्टिक शैलीको गीतलाई एरेन्ज यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई निर्दशन एवं कोरियोग्राफी राजिव समरले गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर गरेका हुन । यस्तै अर्जुन तिवारीको छायाँकन गरेको भिडियोका पात्रहरुको ड्रेस आशिष पौडेलले डिजाइन गरेका छ्न ।’दिल कमाल भो’ गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।




तपाईको प्रतिक्रिया दिनुहोस