Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारललितपुरको बंगलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ललितपुरको बंगलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का


काठमाडौं – ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प  गएको छ ।

आज  दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

गएराति पनि काठमाडौंको थापाथली केन्द्र बनाएर २.७ रेक्टरको भूकम्प गएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस