Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनचर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’बजारमा (भिडियोसहित)

चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’बजारमा (भिडियोसहित)


काठमाण्डौ – चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ ।

 उक्त गीतमा नविन मोक्तानको शब्द, एन बि थापा मगरको संगीत रहेको छ भने गायक रन्जित लामा र श्रिषा तामाङको स्वर रहेको छ ।भिडियोलाई मरुभुमी नारायणले छायांकन, एम बि गुरुङले निर्देशन र आशिष गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका हुन ।

गायक लामा आउन माया आउ,मुसुक्क नेमा,बुट्टे रुमाल,ए हुलाकी दाई  जस्ता गीतबाट दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन ।




तपाईको प्रतिक्रिया दिनुहोस