Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरथप २२६ जनामा कोरोना संक्रमण पुष्टि,कुल संख्या १७९८ पुग्यो

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,कुल संख्या १७९८ पुग्यो


काठमाडौं – पछिल्लो २४ घन्टामा  नेपालमा थप २२६ जनामा कोरोना(कोभिड –१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै कुल संक्रमितको संख्या १७९८ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

नेपालमा हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस