गृहपृष्ठ ∕ मुख्य खबर ∕ थप १५६ जना कोरोनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो थप १५६ जना कोरोनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो पुलेसो २० जेठ, २०७८, बिहीबार १५:०२ काठमाडौं – पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।ट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका