Techie IT
×
२१ साउन, २०७७, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरथप १५६ जना कोरोनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

थप १५६ जना कोरोनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो


काठमाडौं – पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।


ट्याग : #corona



तपाईको प्रतिक्रिया दिनुहोस