Techie IT
×
१२ मंसीर, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआजदेखि लकडाउनमा थप कडाइ

आजदेखि लकडाउनमा थप कडाइ


काठमाडौं – सरकारले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ ।

आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ ।सबै जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अत्यावश्यक सामान ढुवानी गरिरहेका गाडीलाई ओहोर दोहोरमा कुनै अवरोध नहुने जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस