Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविजनेसतोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं – बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

बुधबार तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ८०० घटेर तोलामा ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन तोलामा ८१ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा रु २० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस