Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रपति–प्रधानमन्त्री भेट

राष्ट्रपति–प्रधानमन्त्री भेट


राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच प्रधानमन्त्रीले बुधबारदेखि गर्नुहुने भारतको राजकीय भ्रमण तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस