Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकामा श्रृखलावद्ध विस्फोट, मृतकको संख्या १३७ पुग्यो

श्रीलंकामा श्रृखलावद्ध विस्फोट, मृतकको संख्या १३७ पुग्यो


काठमाडौं – श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।४ सय भन्दा बढी घाइते भएका छन् ।

आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा विस्फोट भएको थियो ।

अधिकारीहरुका अनुसार कोच्चादाइस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको हो ।




तपाईको प्रतिक्रिया दिनुहोस