गृहपृष्ठ ∕ समाचार ∕ बाजुरामा भूकम्प महसुस बाजुरामा भूकम्प महसुस पुलेसो ८ भदौ, २०७८, मंगलबार १२:०३ बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडाैंले जनाएको छ ।भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभएको छ । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका