गृहपृष्ठ ∕ समाचार ∕ दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प पुलेसो ७ भदौ, २०७८, सोमबार १८:४९ दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर आज साँझ ‘गोरखा भूकम्प’को परकम्पन गएको छ ।आज साँझ पाँच बजेर ५८ मिनेट जाँदा परकम्पन गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । दुई वर्षअघि ७.६ रिक्टर स्केलको भूकम्पपछि पनि परकम्पन जाने क्रम जारी छ ।हालसम्म ४ वा त्यस रिक्टर स्केलभन्दा माथिका ४८५ परकम्पन गएको केन्द्रले जनाएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका