Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदोलखा केन्द्र बनाएर ४.६ को पराकम्प

दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प


दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर आज साँझ ‘गोरखा भूकम्प’को परकम्पन गएको छ ।

आज साँझ पाँच बजेर ५८ मिनेट जाँदा परकम्पन गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । दुई वर्षअघि ७.६ रिक्टर स्केलको भूकम्पपछि पनि परकम्पन जाने क्रम जारी छ ।

हालसम्म ४ वा त्यस रिक्टर स्केलभन्दा माथिका ४८५ परकम्पन गएको केन्द्रले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस