गृहपृष्ठ ∕ समाचार ∕ कैलालीको खानीडाडामा बस दुर्घटना एकको मृत्यु, १२ घाईते कैलालीको खानीडाडामा बस दुर्घटना एकको मृत्यु, १२ घाईते पुलेसो ७ भदौ, २०७८, सोमबार १४:५८ कैलालीको खानीडाडामा बस दुर्घटना हुदा एक जना बृद्धको ज्यान गएको छ भने १२ जना घाईते भएका छन ।धनगढीबाट डोटीको विपिनगरका लागि छुटेको बस आज दिउसो २ बजेतिर दुर्घटना हुदा ७० वर्षिय नर बहादुर देउवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक देउवाको ठेगाना भने खुल्न सकेको छैन । घाईते १२ मध्ये १ महिलाको अवस्था गम्भीर छ । घाईते सवैको जनाको अत्तरीयाको पदमा अस्पतालमा उपचार भईरहेको छ ।दुर्घटनाको थप विवरण आउने बाकी छ । -रेडियाे धनगढी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका