Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकैलालीको खानीडाडामा बस दुर्घटना एकको मृत्यु, १२ घाईते

कैलालीको खानीडाडामा बस दुर्घटना एकको मृत्यु, १२ घाईते


कैलालीको खानीडाडामा बस दुर्घटना हुदा एक जना बृद्धको ज्यान गएको छ भने १२ जना घाईते भएका छन ।

धनगढीबाट डोटीको विपिनगरका लागि छुटेको बस आज दिउसो २ बजेतिर दुर्घटना हुदा ७० वर्षिय नर बहादुर देउवाको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

मृतक देउवाको ठेगाना भने खुल्न सकेको छैन । घाईते १२ मध्ये १ महिलाको अवस्था गम्भीर छ । घाईते सवैको जनाको अत्तरीयाको पदमा अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनाको थप विवरण आउने बाकी छ । -रेडियाे धनगढी




तपाईको प्रतिक्रिया दिनुहोस