गृहपृष्ठ ∕ समाचार ∕ अनिषका लागि श्रृषाको ‘हातैको चुरा’ बजेपछि अनिषका लागि श्रृषाको ‘हातैको चुरा’ बजेपछि पुलेसो ७ भदौ, २०७८, सोमबार १३:२६ गायक तथा संगीतकार तुला पर्वतको संगीतमा समावेश गायिका सविना अधिकारीको आवाजमा समावेश ‘हातैको चुरा’को म्यूजिक भिडियो बजारमा आएको छ ।यो गीतमा राजेन्द्र गौतमको शब्द छ ।सार्वजनिक भएको भिडियोमा मोडल श्रृषा कुँवरको मोडलिङ छ । उनलाइ अनिष मगरले साथ मोडलिङमा साथ दिएका छन् । वैशालु यूवतीले आफ्नो बेहुलालाइ भेट्ने चाहनालाइ यो भिडियोमा देखाउन खोजिएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका