Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअनिषका लागि श्रृषाको ‘हातैको चुरा’ बजेपछि

अनिषका लागि श्रृषाको ‘हातैको चुरा’ बजेपछि


गायक तथा संगीतकार तुला पर्वतको संगीतमा समावेश गायिका सविना अधिकारीको आवाजमा समावेश ‘हातैको चुरा’को म्यूजिक भिडियो बजारमा आएको छ ।
यो गीतमा राजेन्द्र गौतमको शब्द छ ।

सार्वजनिक भएको भिडियोमा मोडल श्रृषा कुँवरको मोडलिङ छ । उनलाइ अनिष मगरले साथ मोडलिङमा साथ दिएका छन् । वैशालु यूवतीले आफ्नो बेहुलालाइ भेट्ने चाहनालाइ यो भिडियोमा देखाउन खोजिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस