Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारफ्यानले दुर्व्यवहार गरेपछि इलियाना लेखिन्-‘म एउटी महिला हुँ’

फ्यानले दुर्व्यवहार गरेपछि इलियाना लेखिन्-‘म एउटी महिला हुँ’


बलिउडमा समय-समयमा फ्यानले दुर्व्यवहार गरेको भन्दै नायिकाहरुले आक्रोश पोख्ने गरेका छन् । भीडमा फ्यानले गोप्य अंग छुने, धकेल्ने जस्ता काम गरेको भन्दै नायिकाहरुले आक्रोश पोख्ने गरेको घटना नयाँ होइन ।

अब, यस्तै एउटा घटनाको शिकार भएकी छिन् बलिउड नायिका इलियाना डिक्रुज । इलियाना अहिले चलचित्र ‘बादशाहो’को प्रमोशनमा छिन् । यो चलचित्र सेप्टेम्बर १ तारिखबाट रिलिज हुँदैछ ।




तपाईको प्रतिक्रिया दिनुहोस