गृहपृष्ठ ∕ समाचार ∕ नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना पुलेसो ४ भदौ, २०७८, शुक्रबार ११:५६ काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ ।संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।न्यूयोर्कस्थित नेपाली नियोगमा आज दुवै देशका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरी महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिनुभएको नेपाली नियोगले जनाएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका