काठमाडौँ - रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुला गरेको छ ।
विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले मिसेस नेपाल वल्र्ड गरिँदै आएको छ । स्काई वाक टावरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । आयोजक संस्था आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस नेपाल वल्र्ड–२०२४ मा विवाहित महिलाले भाग लिन सक्ने छन् ।
सहभागिताका लागि भदौ ८ गते नयाँ बानेश्वस्थित अर्याल इन्टरनेसनल होटेलमा पहिलो चरणको अडिसन लिइने छ ।
मिसेस नेपाल–२०२३ का विजेता सीता सुवेदीले विवाहित महिलाको व्यक्तित्व विकास र हरेक क्षेत्रमा अघि बढ्न मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताइन् । कत्थक नृत्यङ्गना सुवेदीले आफूले विभिन्न अप्ठ्यारोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाइन् ।
काठमाडौँ– निरंकुश राणाशासनको विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...
रुकुमपूर्व । रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...
काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...
काठमाडौ । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...
प्रतिक्रिया