२४ वैशाख, २०८१
    {
खेलकुद / समाचार

अभिनाश टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

  • पुलेसो
  • २०८० असोज १४ आइतबार
अभिनाश टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

काठमाडौँ - अभिनाश बोहरा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने नेपालको पहिलो बलर बनेका छन् ।

चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सलाई हराउँदा अभिनाषले यस्तो कीर्तिमान बनाएका हुन् । अभिनाशकै उत्कृष्ट बलिङका कारण उक्त खेलमा नेपाल एक सय ३८ रनको विशालअन्तरले विजयी भएको थियो ।

 

लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनलमा पनि पुगेको छ । अभिनाशले ३.४ ओभरमा केवल ११ रन खर्चिएर ६ विकेट लिएका हुन् ।  यसअघि नेपालले आफ्नो पहिलो खेलमा नेपालले मंगोलियामाथि विश्व कीर्तिमानी जित हासिल गरेको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुंगो लाग्न भने बाँकी छ । सोमबारमात्र नेपालले क्वार्टरफाइनल खेल्ने प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४...

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४ फोकल पर्सन तोकिए

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण

काठमाडौं - नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपाल...

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण