०६ जेठ, २०८१
    {
राजनीति / समाज / बागमती प्रदेश / समाचार

प्रतिनिधिसभाबाट पारित मिटरब्याज विधेयक आज राष्ट्रियसभामा टेबुल गरिँदै

  • पुलेसो
  • २०८० साउन ११ बिहीबार
प्रतिनिधिसभाबाट पारित मिटरब्याज विधेयक आज राष्ट्रियसभामा टेबुल गरिँदै

 

काठमाडौं । प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज (बिहीबार) राष्ट्रियसभामा टेबुल गरिने भएको छ ।

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको हो।त्यसका लागि आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ।

हेर्नुहोस् आजको सम्भावित कार्यसूची–

प्रतिक्रिया

छुटाउनुभयो कि?

सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो

गण्डकी - पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन् । प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषि खेतीमा लागेका हुन । 

  • पुलेसो
  • २०८१ जेठ ०६ आइतबार
  • सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो

    अटिजम भएकालाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र...

    काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताएकी छन् ।  

    आइतबार माइतीघर मण्डलामा...

    अटिजम भएकालाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक : मन्त्री श्रेष्ठ

    गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी...

    काठमाडौँ  - प्रमुख प्रतिपक्षीसहित सदनमा रहेका विपक्षी दलहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने भएका छन्।

    काठमाडौंको नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी...

    गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलहरूको निर्णय

    फेरि बढ्यो सुनको मूल्य

    काठमाडौँ - नेपाली बजारमा आइतबार सुनको मूल्यमा थप वृद्धि भएको छ ।

    अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार...

    फेरि बढ्यो सुनको मूल्य