१० असोज, २०८०
    {
समाज / सुरक्षा/अपराध / समाचार

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा १३ जना घाइते, १ को मृत्यु

  • पुलेसो
  • २०८० साउन ०९ मंगलबार
पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा १३ जना घाइते, १ को मृत्यु

पाँचथर - मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परी १ को मृत्यु भएको छ । 

मृत्यु हुनेको पहिचान खुलेको छैन । ट्याक्सीमा सवार १४ जना यात्रु मध्ये  १३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को...

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा, बागमतीका मन्त्री दुलालको कार्यकक्षको नक्सा फेरियो

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४...

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट