विराटनगर । जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए । जेलर कृष्ण खड्काका बिरामी परेका उनलाई आज कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको थियो।
कर्तव्य ज्यान मुद्दामा दमाईलाई जिल्ला अदालत मोरङले बैशाख ७ गते पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।३०० क्षमता रहेको कारागारमा एक हजार ५२ जना कैदीबन्दी छन् ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।
बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...
नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट
प्रतिक्रिया