१९ जेठ, २०८०
    {
समाज / समाचार

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

  • पुलेसो
  • २०७९ मंसिर २० मंगलबार
देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

काठमाडौं  - देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६।८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

मौसमविद्हरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ । हाल पहाडी भूभागमा आंशिक बदली छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रमुख निर्वाचन आयुक्त थपलियासँग जापानी परराष्ट्र...

काठमाडौँ  -  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आ एका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।

...
प्रमुख निर्वाचन आयुक्त थपलियासँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

गुल्मीमा मङ्गलवार पुनः मतदान हुने

तम्घास  - प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलवार पुनः मतदान हुने भएको छ । 

जिल्लाको क्षेत्र नम्बर– १ को...

गुल्मीमा मङ्गलवार पुनः मतदान  हुने

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा

काठमाडौं  -  कतार विश्वकपको माहोल विस्तारै तातेको छ । सहभागी सबै टोलीले समूहको पहिलो खेल खेल्ने क्रम जारी छ । तर, पहिलो खेलमै प्राप्त गरेको जितको उत्सव मनाउने...

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि...

काठमाडौँ  -  प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतदान सुरु भएको छ । दुई सय ७५ प्रतिनिधिसभा सदस्य तथा तीन सय ३० प्रदेशसभा सदस्य चुन्न आज बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु