Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारश्रीदेवीले परिवर्तन गरिन् ओठ

श्रीदेवीले परिवर्तन गरिन् ओठ


बलिउड अभिनेत्रीहरूले आफूलाई प्लास्टिक सर्जरी गरेर अझ सुन्दर र जवान देखाउने क्रम बढेको छ । यसैक्रममा अभिनेत्री श्रीदेवीले पनि मुहार र ओठको प्लास्टिक सर्जरी गरेकी छन् ।

केही दिनको सर्जरीपश्चात उनले आफ्नो ओठलाई ठूलो बनाएकी छन् । ठूलो ओठ उनको केही भद्दा देखिए पनि आफूलाई सर्जरीपछि ओठ झन् मन परेको श्रीदेवीले बताइन् । यस्तै मुहारको पनि सर्जरी गरेर उनले चउरीपना हटाएकी छन् । सर्जरीपश्चात् नाक पनि केही राम्रो बनाएकी छन् । सर्जरीपश्चात् उनी मंगलबार मात्र सार्वजनिक कार्यक्रममा आएकी हुन् ।




तपाईको प्रतिक्रिया दिनुहोस