Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारतनावले निम्त्याउने रोग ! कतै तपाईलाई त यस्तो भएको छैन ?

तनावले निम्त्याउने रोग ! कतै तपाईलाई त यस्तो भएको छैन ?


१. तनावले पेटमा एसिड बढाउँछ ।

२. लामो समयसम्म तनाव कायम रहेमा अल्सर नै निम्त्याउँछ ।
३. तनावले मुटुको धड्कन बढ्ने, ब्लडप्रेसर हाई हुने, छाती दुख्ने र हृदयघातसमेत हुनसक्छ ।
४. तनावका कारण टाउको दख्ने, कम्मर दुख्ने, छालाका रोग लाग्नेजस्ता शारीरिक समस्या हुन्छ ।
५. तनावले निद्रा नलाग्ने, डिप्रसन हुने तथा चिन्ता बढ्ने मानसिक समस्या निम्तिन्छ ।
६. निरन्तर तनावमा रहँदा मदिरा सेवन तथा लागुपदार्थ दुव्र्यसनको लत लाग्ने खतरा हुन्छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस