Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआलोचना भएपछि कोमल वलीले प्रतिक्रिया दिदै

आलोचना भएपछि कोमल वलीले प्रतिक्रिया दिदै


केही महिनाअघि मात्र पार्टी प्रबेश गरेकी कोमल वलीलाई  राष्ट्रियसभा निर्वाचनमा टिकट दिइएको छ ।

 

राष्ट्रियसभा निर्वाचनमा टिकट दिइएकोमा एमालेभित्र आलोचना भएपछि कोमल वलीले आलोचनाको समेत आफुले स्वागत गर्ने बताएकी छिन्। मंगलबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिदै उनले सिर्जनात्मक आलोचनालाई स्वागत गर्ने बताएकी छिन्।

उनले लेखकी छिन्‘सबैभन्दा सजिलो केही छ भने त्यो हो–अरुको आलोचना गर्नु र खुट्टा तान्न खोज्नु।
तर, मेरा प्रतिबद्धता पूरा गर्नेमा म दृढ छु, यही विश्वासमा मलाई ठूलो जिम्मेवारी सुम्पने पार्टीको निर्णयप्रति नमन ! म यो र मप्रतिको नेपालीको विश्वासलाई मर्न दिने छैन ।
सिर्जनात्मक आलोचना सधैं स्वागत गर्नेछु।




तपाईको प्रतिक्रिया दिनुहोस