Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमेयरको घर नजिकै बाल्टिन बम विस्फोट

मेयरको घर नजिकै बाल्टिन बम विस्फोट


 कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिँह साउदको घर नजिकै अज्ञात समूहले बाल्टिन बम विस्फोट गराएको छ ।

मंगलबार राति अज्ञात समूहले बाल्टिन बम विस्फोट गराएको कैलाली प्रहरीले जनाएको छ । बम विस्फोट कसले गरायो भन्ने बारेमा कुनै जानकारी नभएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै पनि क्षति भने भएको छैन ।

निर्वाचनका बेला लगातार विस्फोट हुने गरेको भए पनि पछिल्लो समयमा भने विस्फोटका घटना रोकिएका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस