Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारके शिक्षा र ज्ञान् को खानी सरस्वती माता नै हो त ?

के शिक्षा र ज्ञान् को खानी सरस्वती माता नै हो त ?


हाम्रो नेपाली अनि ईन्डियन हिन्दु परम्परा अनुसार शिक्षाको खानी ज्ञान् को ज्योति सरस्वती माता को उच्व स्थान मा बिराजमान छ !
के शिक्षा र ज्ञान् को खानी सरस्वती माता नै हो त ????

मलाइ यो प्रश्न ले हरेक बर्ष आउने सरस्वती पुजा मा खुल्दुली लागि रहन्छ !
यो परम्परा बिस्वास कहाँ सम्म सत्य अनि साँचो भनी !

अब इतिहासकै कुरा गर्दा मानव सृष्टि पछि पनि धेरै समय पश्चात् मात्र मानिसहरु मा चेतनाको बिकाशमा वृद्धि भयो ! तर धर्मिक पट्टि घुसेर हेर्दा त भगवान को पाला बाट नै शिक्षा को शुरूवात देखिन्छ ! तेस्मा पनि हिन्दु धर्म भित्र !

मलाइ त लाग्छ शिक्षाको खानी ज्ञान् को ज्योति सरस्वती भन्ने एक बक्वास रुढीबादी अयलकभचखभतष्खभ सोंच मात्र हो ! अनि त्यस सोंच भित्र को पिडित ग्रसित हामीलाइ गराउने पाखन्डी पन्डित हो !

यदि कुनै महान पन्डित ले यस कुरामा शिक्षाको र ज्ञानको खानी सरस्वती भनी भन्छ भने तेस्ता पन्डित लाई घोक्क्रेठ्याक लगाउदा फरक पर्दैन भन्छु म !
कुनै पनि ज्ञान या शिक्षा पाउन कुनै न कुनै गुरु हुन जरुरी छ १ गुरु बिना कुनै ज्ञान् शिक्षा सस्कार सम्भब छैन !
चाहे घरमा आमा ले बनाउने खाना नै किन नहोस त्यो पनि पिडि दर पिडि आमाको आमा ले सिकाएर नै बनाउन सिकेको भन्ने बुझिन्छ !
अब झन यहाँ त शिक्षा को कुरा छ ज्ञान् को कुरा छ के यस्को खानी सरस्वती नै हो त ???

अचम्म लाग्छ यस्ता ढोंगी सोंच देखि !

यदि ज्ञान् को खानी सरस्वती हो भने उस्ले कहाँ बाट ??? को बाट यत्रो शिक्षा हासिल गर्यो त ??
अब यहाँ जरुर भन्नू हुन्छ यो त भगवान को लिला भनी !
त्यो लिला पनि म स्वीकार गर्छु !
तर हामीले पढाइमा या लेखाइमा प्रयोग गरिने स्क्रीप्ट  चही सरस्वती ले दिएको कुनै प्रमाण छ त ???
मानव सृष्टि लाई आउने भबिस्यमा अति नभई नहुने यो शिक्षा हो !  यो पुस्तक मानव जाती ले पढ्नु पर्छ भनी लेखिका  सरस्वती माता भनी छापिएको कुनै पुस्तक छ त ???

मलाइ थाहा छ अबस्य छैन भनी !
अनि यस्ता कुरामा हामी अल्झेर आज पनि अन्य मुलुकहरू भन्दा धेरै पछि छौ !

यदि शिक्षा को खानी सरस्वती थियो भने आज हाम्रो देश नेपाल दुनियाँ को सर्बश्रेस्ठ देश मानिने थियो !
यस भित्र का सारा नेपाली  अति नै बुद्धिजिबि बिद्धुवान ले भरिएको देश नेपाल हुने थियो !  नासा को बैज्ञानिक सारा नेपाल र ईन्डिया बाट निस्कने थिए !  ठुल ठुला डक्टर ईन्जिनियर पाईलट लेखक लेखिका  हाम्रो देश बाट निस्कने थिए १ तर बिडम्बना यहि देशको मानिस दुनियाँ को सबभन्दा फन्टुस अन्पढ अशिक्षित हरु छन !

देश बिकाश लाई त्यस देशको धार्मिक्ता ले नि ठूलो असर गर्छ १ यो धुर्ब सत्य हो १ हामी त यो धार्मिक्ता ले जकडिएको अन्धबिस्वास को डरै डरमा बाँच्ने देश को न पर्येउ १
यस्ता लेखबाट धेरैलाई मनमा आघात अबस्य पुर्याउछ त्यो मलाइ थाहा छ १
तर मेरो मनसाय कसैलाई आघात पुर्याउनु भने होइन मात्र सच्चाइ लाई उजागर गर्नु मात्र हो १

आज २१ शताब्दीमा  नि नेपाल को स्थिती लाई अवलोकन गरि हेर्नुस् यस भित्र अशिक्षित गरिबी कुविचार कु संस्कार मात्र पाउनु हुन्छ १ आखिर किन त ???
आज ज्ञान् को खानी भनी कुनै नि देशहरूले सरस्वती लाई न पुज्छन न चिन्छन नै फेरि नि त्यो देश कहाँ बाट कहाँ पुगे ???
हाम्रो देश र ईन्डिया जस्ले सरस्वती लाई पुज्छन उनी हरु त्यही को त्यही सुस्त गति मा अन्य मुलुक ले बनाएको उपकरण सामग्री उपयोग गरि फलो गर्दै छौं !

मेरो भन्नू यो हो कि यदि हामिले मान्ने संस्कार सहि थ्यो भने आज हाम्रो देश धेरै अघि बढी सक्नु पर्थ्यो ! तर अन्धबिस्वास को पछि लागि बर्बाद भइरहेका छौं !
शिक्षाको खानी सरस्वती थियो भने आज हाम्रो देश भित्र को स्कुल कलेज बिदेशी धनी बाउ को छोरा छोरी पढ्न आइ खचाखच भरिएर सिट नै नपाउनु पर्ने !  तर किन जहाँ चही सरस्वती लाई नै मानिन्न त्यहाँ पढ्न का लागि हाम्रा धनी बाउ र नेताको छोरा छोरी पढ्न पठाइन्छ त ????

किनकि त्यहाँ ज्ञानको सामान्य र विकसीत पढाइ प्रणाली उच्च हुन्छ
जस्ले गर्दा उनी हरु नै धेरै वैज्ञानिकहरु भएका छन !

फेरि यो नभन्नु नि कुनैकुनै हिन्दु पनि बैज्ञानिक छन भनी जरुर छन तर उनी हरुले पढाइ बिदेश मा गएर नै पूरा गरेका छन १ तब मात्र उनी हरु त्यस लेबल मा पुग्न सकेका छन !
तेसैले मलाइ यो शिक्षाको खानी ज्ञान् को ज्योती सरस्वती भन्ने बेकार हो भन्ने लाग्छ !!! साभार




तपाईको प्रतिक्रिया दिनुहोस