गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश नं. ६ र ७ मा फोन र इन्टरनेट सेवा अवरुद्ध प्रदेश नं. ६ र ७ मा फोन र इन्टरनेट सेवा अवरुद्ध पुलेसो १३ माघ, २०७७, मंगलबार १०:०२ प्रदेश नं ६ र ७ का अधिकांश जिल्लामा नेपाल टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विहान ६ बजेदेखि नेपालगन्ज, बर्दिया, कैलाली लगायत अधिकांश जिल्लामा ल्याण्डलाइन र एडिएसएल इन्टरनेट चलेको छैन । नेपाल टेलिकमको कोहलपुर शाखाका प्रमुख डिकबहादुर महतरका अनुसार समस्या समाधानका लागि पहल भइरहेको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका