Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेश नं. ६ र ७ मा फोन र इन्टरनेट सेवा अवरुद्ध

प्रदेश नं. ६ र ७ मा फोन र इन्टरनेट सेवा अवरुद्ध


प्रदेश नं ६ र ७ का अधिकांश जिल्लामा नेपाल टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

 

विहान ६ बजेदेखि नेपालगन्ज, बर्दिया, कैलाली लगायत अधिकांश जिल्लामा ल्याण्डलाइन र एडिएसएल इन्टरनेट चलेको छैन । नेपाल टेलिकमको कोहलपुर शाखाका प्रमुख डिकबहादुर महतरका अनुसार समस्या समाधानका लागि पहल भइरहेको छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस