Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्राज्ञिक विद्यार्थी परिषद् नेपालको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा  हुने

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा  हुने


प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौँ राष्ट्रिय अधिवेशन आगामी चैतमा पोखरामा  हुने भएकाे छ ।

परिषदको आगामी चैतमा पोखरामा सम्पन्न हुने सातौँ राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, रोजगार र मूल्यआधारित शिक्षाका लागि सातौँ राष्ट्रिय अधिवेशन भन्ने मूल मर्मका साथ पोखरामा सम्पन्न हुँदै गइरहेको अधिवेशनको तयारी प्रारम्भ भएको छ ।

अाज  वसन्त पञ्चमी (सरस्वती पूजा) दिनको अवसर पारेर परिषद्को केन्द्रीय कार्यालय, काठमाडौँमा परिषद्का राष्ट्रिय महासचिव रमेश कण्डेल एवं राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले उक्त लोगो एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएकाे थियाे ।




तपाईको प्रतिक्रिया दिनुहोस