Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगाउँपालिकाले गर्यो ४७३ बृद्धलाई सम्मान

गाउँपालिकाले गर्यो ४७३ बृद्धलाई सम्मान


ज्येष्ठ नागरीक बोज हैन्न मार्ग दर्शक हुन

डडेल्धुराको एक गाउँपालिकामा ज्येष्ठ नागरीकलाई बोज नसम्डझी मार्ग दर्शनका पाना मान्नु पर्ने र उहाँहरुको सम्मान गर्नु सबै कर्तव्य रहेको भन्दै न्यानो लुगा वितरण गरेको छ। अजयमेरु गाऊँपालिकामा ७५ बर्षका ज्येष्ठ नागरिकलाई सम्मान सहित वाड न १ मा ६० वाड न २ मा १०३ जना वाड न ३ मा ७४ वाड न ४मा ७४वाड न ५मा ९४ वाड न ट६ मा ६५ गरी ४७३ जना ज्येष्ठ  नागरीकलाई सम्मान सहित न्यानोलुगा (बलाङ्केट,टोपी )वितरण गरीएको छ ।
अजयमेरु गाउँपालीकाले लगातार रुपमा विकासका विषयमा जिल्लाका अरुगाउँपालिका नगरपालिकालाई मार्ग दर्शन गरीरहेको छ। गा.पाले सहिदका नाममा कार्यक्रम निर्माण गरी बृद्ध बृद्धालाई मात्र नभई सहिदलाई पनि सम्मान मार्फत गरेको हो ।
यस कार्यक्रमले प्रति पक्ष्यमा रहेका दलहरुका नेता कार्यकर्ताले समेत स्वागत योग्य भएको नेपाली कांग्रेसका वाड सभापती कर्ण वाहादुर मल्ले बताएका छन।
कार्यक्रममा बोल्दै गा.पा अधक्ष्य उमेश भट्टले विकास साथै पहिलो बर्ष भएका कारण आफुलाई काम काजसम्बन्धि कम अनुभवले बजेट छुट्याउने क्रममा कमि परेकोले ७५बर्षका बृद्ध बृद्धालाई दिन परेको तर आउने बर्षमा बृद्ध भत्ता पाईरहेका , गरिब,अशाह्य रवारीस नभएका बृद्धबृद्धालाई समेत कार्यक्रममा समेटिने जानकारी गराएका छन साथै भट्टले बोल्दै म तपाईको छोरा हुँ । हजुरहरुलाई सम्मान गर्नु मेरो कर्तव्य हो र मैले सकेजति पुरा कोसिस आगामि दिनमा पनि गर्ने प्रतिज्ञा गर्नुभयो।

अजयमेरु गाउँपालिका एक नुमुना गाउँपालिका बनाइने योजना रहेकोले यसका लागी आशिर्वाद दिनुहोला म गाउँपालिकाका बासीको शिर देशमै ठाडो पार्ने छु।
साथै युवाका लागि पनि चाडै कार्यक्रम लागु गर्ने बताउदै निराश नहुन युवालाई आश्वासन दिएका छन्।
सम्मानकै क्रममा बोल्दै गा पा उपाधक्ष्य कलापति भाडले लगतै महिला,एकल महिलाका विषयमा पनि कार्यक्रम चाडे ल्याउने जानकारी दिएकी छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस