Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारघुषसहित एक जना प्रहरी पक्राउ

घुषसहित एक जना प्रहरी पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुषसहित एक जना प्रहरीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सहायक निरिक्षक रमेश खड्कालाई तीन लाख घुस रकमसहित सोमबार पक्राउ गरेको हो। एक सेवाग्रहीसँग बार्गेनिङ गरि रकम मागेको अरोपमा उनलाई पक्राउ गरेको हो।




तपाईको प्रतिक्रिया दिनुहोस