Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगायिका सुमित्रा तामाङ र गायक जियम गणेश विसीको “बालै दिनन् ”सार्वजनिक

गायिका सुमित्रा तामाङ र गायक जियम गणेश विसीको “बालै दिनन् ”सार्वजनिक


नेपाली गित संगितको बजारमा युवा युवतिको अधिक रोजाइमा पर्ने गरेको डान्सिङ गित आउने क्रम जारी रहेको छ यसै क्रममा गायिका सुमित्रा तामाङ र गायक जियम गणेश विसीको आवाजमा “बालै दिनन् ” बोलको अर्काे रमाईलो गितको भिडियो सार्वजनिक भएको छ ।

गायक जियम गणेश विसीको लय तथा संगित तथा प्रकाश थापाको शब्द सिर्जनामा युवाहरुको रोजाइनको सर्वाेकृष्ट गित बजारमा ल्याएका छन । युवा युवतिका रमाइलो कुराकानीलाई गितमा देखाउने कोसिस गरिएको छ । अहिलेका निकै ख्यातिप्राप्त नेपाली मोडेल काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। ।
अजय रेग्मीले खिचेको भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन् ।गायक जीएम गणेश विसीको प्रस्तुति रहेको यो भिडियोलाई राधिका म्युजिक प्रा.लि.मार्फत सार्बजनिक तथा बजार व्यबस्थापन गरिएको छ।

भिडियो




तपाईको प्रतिक्रिया दिनुहोस