Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसशस्त्रका पाँच डीआईजी एआईजीमा सिफारिस, सुरज श्रेष्ठ छुटे

सशस्त्रका पाँच डीआईजी एआईजीमा सिफारिस, सुरज श्रेष्ठ छुटे


सरकारले सशस्त्र प्रहरी बलका पाँच जना डीआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई सिफारिस गरेको हो ।

बढुवामा डीआईजी सुरज श्रेष्ठ भने छुटेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस