गृहपृष्ठ ∕ समाचार ∕ सशस्त्रका पाँच डीआईजी एआईजीमा सिफारिस, सुरज श्रेष्ठ छुटे सशस्त्रका पाँच डीआईजी एआईजीमा सिफारिस, सुरज श्रेष्ठ छुटे पुलेसो ११ माघ, २०७७, आईतबार १६:०६ सरकारले सशस्त्र प्रहरी बलका पाँच जना डीआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई सिफारिस गरेको हो ।बढुवामा डीआईजी सुरज श्रेष्ठ भने छुटेका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका