गृहपृष्ठ ∕ समाचार ∕ सन् २०२० देखि २०३० सम्म मेलमिलापको दशक सन् २०२० देखि २०३० सम्म मेलमिलापको दशक पुलेसो १० माघ, २०७७, शनिबार १६:३२ पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टले सन् २०२० देखि २०३० सम्मको दशकलाई युरोपेली सङ्घसँग मेलमिलापको दशक बनाउने बताउनुभएको छ ।कोस्टले पोर्चुगलस्थित अलेन्टेजो क्षेत्रको संयोजन र विकासका लागि क्षेत्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको पोर्चुगलको समाचार संस्थाले जनाएको छ ।युरोपेली संघसँग सन् १९८६ देखि नै आवद्ध भएको कारण पोर्चुगललाई धेरै उपलब्धि भएको उहाँले बताउनुभयो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका