Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसन् २०२० देखि २०३० सम्म मेलमिलापको दशक

सन् २०२० देखि २०३० सम्म मेलमिलापको दशक


 पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टले सन् २०२० देखि २०३० सम्मको दशकलाई युरोपेली सङ्घसँग मेलमिलापको दशक बनाउने बताउनुभएको छ ।

कोस्टले पोर्चुगलस्थित अलेन्टेजो क्षेत्रको संयोजन र विकासका लागि क्षेत्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको पोर्चुगलको समाचार संस्थाले जनाएको छ ।

युरोपेली संघसँग सन् १९८६ देखि नै आवद्ध भएको कारण पोर्चुगललाई धेरै उपलब्धि भएको उहाँले बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस