Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचरेससहित तीन युवक पक्राउ

चरेससहित तीन युवक पक्राउ


कञ्चनपुर प्रहरीले भिमदत्तनगरपालिका १ भासीबाट लागुऔषध चरेससहित ३ युवकलाई पक्राउ गरेको छ । ब्रह्मदेव लिंक रोडनजिक गस्तीमा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १६ का केशव नेपाली, शुक्लाफाटा नगरपालिका १ बस्ने सुनिल नेपाली र बझाङ सुर्मा ४ का राजु पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।




तपाईको प्रतिक्रिया दिनुहोस