Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारधेरै गर्नुभयो अब सक्रिय राजनीतिक जीवनबाट मुक्त भएको घोषणा गर्नुहोस : गगन थापा

धेरै गर्नुभयो अब सक्रिय राजनीतिक जीवनबाट मुक्त भएको घोषणा गर्नुहोस : गगन थापा


दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा बोल्दै गगन थापा भने -मुलुकमा भएका सबै आन्दोलनमा कांग्रेस नेताहरूको योगदान अतुलनीय छ ।

 

पार्टीलाई जोगाउन नेताले धेरै राम्रो काम गर्दै आउनुभएको छ । देश, लोकतन्त्र र जनताका लागि तपाईंहरूको कामप्रति हामो सम्मान छ । तपाईंहरूले धेरै गर्नुभयो । अब सक्रिय राजनीतिक जीवनबाट मुक्त भएको घोषणा गर्न आग्रह गर्दछु । यसो भएमा कांग्रेस, देश र लोकतन्त्रलाई राम्रो हुन्छ । महासमिति बैठकलाई नेतृत्वले आफ्नो अप्ठ्यारो व्यवस्थापन गर्न उपयोग नगरोस् । यस्तो भए दुर्भाग्यपूर्ण हुन्छ । यसैले अर्ली महाधिवेशनतर्फ जानुपर्छ । नयाँ पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस