गृहपृष्ठ ∕ समाचार ∕ कप्तान पारस खड्का सम्मानित कप्तान पारस खड्का सम्मानित पुलेसो ९ माघ, २०७७, शुक्रबार १५:२७ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सम्मानित भएका छ।मदनभण्डारी स्पोर्टस एकेडेमीको क्रिकेट विभागद्वारा शुक्रबारबाट राजधानीमा सुरु भएको प्रथम क्रिकेट महोत्सवमा कप्तान खड्कालाई ‘मदन भण्डारी क्रिकेट सम्मान –२०७४’ बाट सम्मान गरेको हो।नेपाललार्इ डिभिजन पाँच हुँदै डिभिजन एक सम्म पुर्याएको र टी–२० विश्वकप खेल्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै एकेडेमीले खड्कालाई सम्मान गरेको हो।महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीले खड्कालाई सम्मान पत्र प्रदान गरेकी गरेकी थिएन्।नगद २५ हजार सहितको मदन भण्डारी क्रिकेट सम्मान आगामी वर्षपनि क्रिकेटका क्षेत्रमा योगदान पुर्याउने एकजना व्यक्तिलाई प्रदान गर्ने एकेडेमीले जनाएको छ। तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका