Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारधनकुटामा तेक्वान्दो सुरु

धनकुटामा तेक्वान्दो सुरु


राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा देशभरका १७० खेलाडी सहभागी छन् ।

विभिन्न १६ तौल समूह र १८ पुम्से गरी कुल ३४ इभेन्टमा खेल खेलाइने आयोजकले जनाएको छ ।

३४ स्वर्ण ३४ रजत र ६८ कास्यपदक गरी कुल १३६ पदकका लागि प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।

प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिन सन्चालन हुनेछ ।




तपाईको प्रतिक्रिया दिनुहोस