गृहपृष्ठ ∕ समाचार ∕ नेप्सेद्वारा २ वटा कम्पनीको ५५ लाख ८८ हजार कित्ता हकप्रद र बोनस सेयर सूचीकृत नेप्सेद्वारा २ वटा कम्पनीको ५५ लाख ८८ हजार कित्ता हकप्रद र बोनस सेयर सूचीकृत पुलेसो ९ माघ, २०७७, शुक्रबार १४:३६ नेप्सेमा आज २ वटा कम्पनीको ५५ लाख ८८ हजार ८५ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर रहेको छ । त्यसैगरी, सूर्या लाइफ इन्सुरेन्सको पनि ६ लाख ५६ हजार २५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका