Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेप्सेद्वारा २ वटा कम्पनीको ५५ लाख ८८ हजार कित्ता हकप्रद र बोनस सेयर सूचीकृत

नेप्सेद्वारा २ वटा कम्पनीको ५५ लाख ८८ हजार कित्ता हकप्रद र बोनस सेयर सूचीकृत


नेप्सेमा  आज २ वटा कम्पनीको ५५ लाख ८८ हजार ८५ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर रहेको छ । त्यसैगरी, सूर्या लाइफ इन्सुरेन्सको पनि ६ लाख ५६ हजार २५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस