गृहपृष्ठ ∕ समाचार ∕ ओलीलाई भेट्न बालकोट पुगे उपराष्ट्रपति ओलीलाई भेट्न बालकोट पुगे उपराष्ट्रपति पुलेसो ९ माघ, २०७७, शुक्रबार १२:३६ उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न उपराष्ट्रपति पुन ओली निवास बालकोट पुगेका हुन्।भेटका क्रममा करिव आधा घण्टा समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका