Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारट्रम्पले फेक न्युज अवार्डको घोषणा गरे

ट्रम्पले फेक न्युज अवार्डको घोषणा गरे


अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्युयोर्क टाइम्सलाई फेक न्युज अवार्ड दिएको बताएका छन् ।

ट्रम्पले ट्वीटरमार्फत फेक न्युज अवार्डको घोषणा गरेका हुन् । ट्रम्पले १५ दिनअघि नै यो अवार्ड सार्वजनिक गर्ने बताएका थिए । उनले एबीसी न्युज, सीएनएन, टाइम, वासिङटन पोस्ट र न्युजविकलाई उक्त अवार्ड दिइने बताएका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस