Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदेशभरीको तापक्रम बढदै जाने

देशभरीको तापक्रम बढदै जाने


आज मौसम सफा हुने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित देशभरी मौसम सफा हुने अनुमान गरिएको मौसमविद्ले बताएका हुन् ।

 

बिहान ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज दिउँसो २० देखि २२ डिग्रीसम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसरी देशभरीको तापक्रम बढदै जाने क्रममा छ ।




तपाईको प्रतिक्रिया दिनुहोस