गृहपृष्ठ ∕ समाचार ∕ देशभरीको तापक्रम बढदै जाने देशभरीको तापक्रम बढदै जाने पुलेसो ९ माघ, २०७७, शुक्रबार ९:२७ आज मौसम सफा हुने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित देशभरी मौसम सफा हुने अनुमान गरिएको मौसमविद्ले बताएका हुन् । बिहान ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज दिउँसो २० देखि २२ डिग्रीसम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसरी देशभरीको तापक्रम बढदै जाने क्रममा छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका