Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाछा पोखरीमा महिलाको शव फेला

माछा पोखरीमा महिलाको शव फेला


सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा एक महिलाको शव फेला परेको छ।

जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव मंगलबार फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।नेपाल लाइभ




तपाईको प्रतिक्रिया दिनुहोस