गृहपृष्ठ ∕ समाचार ∕ माछा पोखरीमा महिलाको शव फेला माछा पोखरीमा महिलाको शव फेला पुलेसो ७ माघ, २०७७, बुधबार ८:०७ सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा एक महिलाको शव फेला परेको छ।जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव मंगलबार फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।नेपाल लाइभ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका