Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकांग्रेस केन्द्रीय समितिको बैठक आगामी बिहिबार

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी बिहिबार


निर्वाचनमा हार व्यहोरेपछि कार्यसमितिको बैठक बोलाउन दवाव खेप्दै आएको नेपाली कांग्रेस नेतृत्व अन्तत: बैठक बोलाउन सहमत भएको छ।

बालुवाटारमा मंगलबार सम्पन्‍न कांग्रेस पदाधिकारीको बैठकले आगामी माघ ४ गते बिहिबार बैठक बोलाउने निर्णय गरेको हो।

बैठकमा निर्वाचनको परिणाम र आगामी दिनमा चालिनु पर्ने रणनीतिबारे छलफल हुने भएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस